IME Life
Beema Board

चुनावमा खटिने कर्मचारीको २० लाखको दुर्घटना बीमा, निर्जीवन बीमा कम्पनीसँग प्रस्ताव आह्वान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीको सामुहिक दुर्घटना बीमा गर्नका लागि बीमा कम्पनी सँग प्रस्ताव आह्वान गरेको छ । आयोगले निर्वाचनका क्रममा खटिने एक लाख १० हजार ७१३ जनाको सामुहिक दुर्घटना बीमाको लागि निर्जीवन बीमा कम्पनीहरुलाई फागुन १६ गते भित्रमा प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । आयोगले निर्वाचनमा खटिने जनशक्तिको २० लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्ने भएको हो ।

आयोगले निर्वाचन आयोगका सबै पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारी, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय कर्मचारी जसमा काज, स्थायी र कराका कर्मचारीहरु समेत पर्ने छन् । जसमा ६ हजार ७७७ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारी पर्ने छन् । उनिहरुको बीमा अवधि जम्मा ७० दिनको हुनेछ । त्यस्तै ९४ हजार कर्मचारीको भने १५ दिनको मात्रै बीमा हुनेछ । मतगणनामा खटिने ९ हजार ३६ कर्मचारीको भने १० दिनको बीमा हुने आयोगले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS