IME Life
Beema Board

एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, कति दियो बोनस शेयर ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँ रहेको छ । प्रस्तावित ७ करोड १० लाख रुपैयाँ बोनस शेयर पारित पछि चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भए पछि मात्रै साधारणसभा बोलाउन पाउने छ । साथै साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS