IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको दोस्रो दिन नेप्से सूचक २५.४१ अंकले सुधार हुँदा सर्वाधिक धेरै युनाइटेड इदि मार्दी हाइड्रोपावरका शेयरधनीहरुले कमाएका छन् । कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर ७५ रुपैयाँले बढेर ८३४ रुपैयाँ कायम भएको छ ।

त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले ९.६५ प्रतिशतले आफ्नो पोर्टफेलियो सुधार गरेका छन् । कम्पनीको शेयर मूल्य १२५ रुपैयाँले बढेर १४३० रुपैयाँ कायम भएको छ । नेपाल हाइड्रो डेभलपरका शेयरधनीले ७.१९ प्रतिशतले कमाएका छन् । कम्पनीको शेयर मूल्य ३७ रुपैयाँले बढेर ५६४ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

आज बुद्धभुमी हाइड्रोपावरका शेयरधनीहरुले पनि सर्वाधिक धेरै कमाइ गरेका छन् । उनिहरुले प्रति कित्ता ४२ रुपैयाँ कमाएका छन् । त्यस्तै सहास उर्जाको शेयर मूल्य ६.१२ प्रतिशलते बढेर ६९० रुपैयाँ कायम भएको छ । एनआरएन इन्फ्राष्ट्रक्चरको शेयर मूल्य ६.६१ प्रतिशतले बढेर ५६२ रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS