IME Life
Beema Board

हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा फागुन ३० गते, ६.६७ प्रतिशत बोनस शेयर पारित गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले फागुन ३० गते २८ औ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले यस अगाडी सञ्चालक समितिबाट प्रस्तावित ६.६५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

२८ औ वार्षिक साधारणसभा संञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण इक्यूटीमा भएको परिवर्तन र तत् सम्बन्धी अनुसुचीहरु पारित गर्ने प्रस्ताव रहेको छ ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँको ६.६५ प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ७२ हजार बोनस शेयर प्रदान गर्दा लाग्ने कर बापत चुक्ता पूँजीको ०.३५ प्रतिशतका दरले हुने ३ करोड ८५ लाख नगद लाभाशको प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले मर्जरको प्रकृयाँ अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभामा लैजाने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS