IME Life
Beema Board

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा, एक दशककै कम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भए पछि साधारणसभामा पेश गर्न पाउने छन् । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि बल्ल शेयरधनीहरुले पाउने छन् । कम्पनीको लाभांश विगतका वर्षका तुलनामा सर्वाधिक कम हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS