IME Life
Beema Board

एनआइसी एशियामा रोजगारीको अवसर, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआइसी एसिया बैंकले कर्मचारीको माग गरेको छ । बैंकले प्रदेशगत रुपमा प्रशिक्षार्थी सहायकको माग गरेको हो । सातै प्रदेशका शाखा कार्यालयका लागि कर्मचारीहरु माग गरिएको छ । प्रशिक्षार्थी सहायकको माग गरिएको हुँदा अनुभवको आवस्यकता पर्ने छैन ।

बैंकिङ क्षेत्रमा काम गर्न चाहने र बैंकले तोकेको शैक्षिक योग्यता भएकाले दर्खास्त दिन सक्नेछन् । आवेदकले अनलाइन माध्यमबाटै आफुलाई पायक पर्ने स्थानका लागि आवेदन दिन सक्ने छन् । १८ वर्ष उमेर पुगेका र व्यवस्थापन विषयमा स्नातक गरेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । इच्छुक आवेदकले मेरो जव मार्फत फागुन ४ गतेसम्ममा आवेदन दिन सक्ने छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS