IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनश शेयर ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरको छ । कम्पनीको माघ १३ गते साँझ साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तुत लाभांश बीमा समितिबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न पाइनेछ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि बल्ल शेयरधनीहरुले पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रस्तावित १२ करोड ६ लाख रुपैयाँ बोनश शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ३२ करोड पुग्ने छ ।

Prabhu
Crest

यस्तो छ विगत एक दशकको लाभांश इतिहास

841eb082197e7f7b1cac7fbff9f337a6

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS