IME Life
Beema Board

प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले माघ २७ गतेदेखि माघ २९ गतेसम्म भर्चुअल रुपमा बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने जनाएको छ । उक्त तालिममा सहभागी भई कार्य गर्न ईच्छुकले माघ २१ गतेभित्र आवश्यक कागजातहरु सहित कम्पनीका आवेदन दिन आग्रह गरेको छ ।

इच्छुकले न्युनतम एसएलसी उर्तिण  वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्नेछ । निवेदनको साथमा आफुले प्राप्त गरेको न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, पासपोर्ट साइजको फोटो ३ प्रति र तालिम शुल्क २ हजार रुपैयाँ सहित आवेदन पेश गर्नुपर्ने हुन्छ ।

Prabhu
Crest

संस्थागत अभिकर्ताको हकमा पनि तालिम शुल्क दुई हजार लाग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS