IME Life
Beema Board

सिद्धार्थ बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकले आजदेखि संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी पवन कुमार सरार्फ तथा रस्मी जैनले आफ्नो नाममा रहेको शेयर विक्री गर्न लागेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

उक्त शेयरको मूल्य र शेयर संख्या भने तोकिएको छैन् । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यस सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ । शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

Prabhu
Crest

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई विक्री खुला गरिने बैंकले सोही सुचनामा उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS