IME Life

आज यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ७८ अंकले घटेको छ । आज ४५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २२४ वटा कम्पनीको १ करोड ६० लाख कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४४ करोडमाथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपि पावरको २८ करोड ११ लाखमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको २५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेकिमको २५ करोड १९ लाख रुपैयााको शेयर कारोबार भएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS