IME Life

पर्वतको धाइरिङमामा अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखा प्रमुख बिक्रम ढुंगानाले गरेका थिए ।

कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडका पशु तथा कृषि बिभाग प्रमुख दिपक पोख्रेलले पशु तथा कृषि वीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए ।

Prabhu
Crest

जलजला गाउँपालिका ७ धाइरिङका वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यतामा , धाइरिङका कृषक , अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रबन्धक यादव प्रसाद पाठक साथै पशु सेवा शाखाका पशु प्राबिधिक नारायण आचार्यको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS