IME Life

तीन बैंक वित्तीय संस्थाको मूल्य समायोजन, कसको कति घट्यो ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले तीन बैंक वित्तीय संस्थाको बुक क्लोज पछि मूल्य समायोजन गरेको छ । एभरेष्ट बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको हो ।

एभरेष्ट बैंकको शेयर मूल्य समायोजन भएको ५५० रुपैयाँ कायम भएको छ । बिहीबार बैंकको शेयर मूल्य ५८३ रुपैयाँ थियो । बैंकले ६ प्रतिशत बोनश दिने भएको छ । हिजो बिहीबारसम्म शेयर खरिद गर्नेले उक्त लाभांश पाउन सक्ने छन् ।

Prabhu
Crest

त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पनि मूल्य समायोजन भएर ४०३.८६ रुपैयाँ कायम भएको छ । बिहिबार बैंकको शेयर मूल्य ४४८ रुपैयाँ थियो । बैंकले १०.९३ प्रतिशत बोनश शेयर दिने भएको छ । बिहीबारसम्म शेयर खरिद गर्नेले बैंकको उक्त लाभांश पाउन सक्ने छन् ।

सबैको लघुवित्त वित्तीय संस्थाको पनि शेयर मूल्य समायोजन भएर १५०४ रुपैयाँ कायम भएको छ । संस्थाको बिहीबारको शेयर मूल्य १९७१ रुपैयाँ थियो । संस्थाले ३१.०५ प्रतिशत बोनश शेयर दिने भएको छ । बिहीबारसम्म कायम भएका शेयरधनीहरुले उक्त लाभांश पाउन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS