IME Life

शेयर बजारमा पहिरो जादा ११ कम्पनीमा लगानीकर्ताको सर्वाधिक आकर्षण

SPIL
NIC ASIA

काठमाडौं । बिहीबार कारोबार सुरु भए देखिनै शेयर बजारमा गिरावट सुरु भएको थियो । यस अवधिमा अधिकाम्स कम्पनीको शेयर मूल्य घट्यो । तर बिहीबार सामलिङ पावर कम्पनी र न्यादी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक धेरै सुधार हुने क्रममा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आकर्षक लाभांश घोषणा गरेको महिला लघुवित्तको शेयर मूल्य आज मात्रै ८.५० प्रतिशतले सुधार भएर ३९७० रुपैयाँ पुगेको छ ।

त्यस्तै नेपाल एसबिआई बैंकको शेयर मूल्यमा पनि ६ रुपैयाँले सुधार भएर ३६१ रुपैयाँ पुगेको छ । आज सर्वाधिक धेरै सुधार हुने बाँकी कम्पनीहरु क्रमश सबैको लघुवतित ३१ रुपैयाँ, एनएमबी बैंक तीन रुपैयाँ, जोशी हाइड्रोपावर २ रुपैयाँ, अजोड इन्स्योरेन्स ४ रुपैयाँ, नारायणी डेभलपमेन्ट ५ रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्स ५ रुपैयाँ र माउन्टेन इनर्जीको एक रुपैयाँले सुधार भएको छ । बाँकी सम्पुर्ण कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS