IME Life

फर्स्ट माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनश शेयर पारित

SPIL
NIC ASIA

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आम्रपाली व्याङ्केट भाटभटेनीमा सम्पन्न भएको उक्त साधारणसभाले १० प्रतिशत बोनश शेयर वितरणको विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । बोनश शेयर वितरण पछि अधिकृत, जारी र चुक्ता पूँजी बढ्ने भएकाले सोहि अनुसार प्रवन्धपत्र र नियमावली संसोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

Prabhu
Crest

संस्थाको चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँ थियो । आज सभाले पारित गरेको लाभांश वितरण सँगै ९६ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS