IME Life New
GBIME

नबिल बैंकको ऋणपत्र सूचिकृत

SPIL
Global College
Nepal Life

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नबिल बैंकको ऋणपत्र सूचिकृत भएको छ । कम्पनीको २२ लाख ७ हजार १०८ कित्ता ऋणपत्र सूचिकृत भएको हो । कम्पनीको ८ प्रतिशत नबिल डिबेन्चर २०८५ नामक ऋणपत्र सूचिकृत भएको हो ।

अब यस ऋणपत्र बिहीवारदेखि कारोबारमा आउनेछ । मंसिर १५ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएको हो ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS