IME Life

लक्ष्मी लघुवित्तको २७ दशमलव ३७ प्रतिशत लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा जुम मार्फत सम्पन्न भएको हो ।

सभामा कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्ष्कको प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७ /७८ को नाफा, नोक्सान, हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित भएको छ ।

Prabhu
Crest

यसवर्ष कम्पनीले हाल कायम चुक्तापूँजी ३२ करोड ४५ हजारको आधारमा २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको हो । सभाले उक्त प्रस्तावित लाभांश पारित गरेको छ ।

सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले अनुमोदन गरेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS