IME Life

लघुवित्तले बीमा गरिएकाे कृषि कर्जाकाे २५% नाेक्सानी व्यवस्था गर्नुपर्ने

SPIL
NIC ASIA

काठमाण्डाैं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरूकाे लागी जारी गरेकाे एकीकृत निर्देशिका २०७७ मा संशाेधन गरेकाे छ । संशाेधनमार्फत् लघुवित्तले गरेकाे लगानीकाे सुरक्षणकाे लागी बीमा गरिएकाे कर्जाकाे जाेखिम व्यवस्था सम्बन्धी प्रावधानमा केही संशाेधन गरेकाे छ ।

Prabhu
Crest

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले भुक्तानी पाउने गरी जारी गरिएकाे कृषिबाली तथा पशुपंक्षी कर्जाकाे हकमा समेत २५ प्रतिशत मात्र कर्जा नाेक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रावधान समावेश गरेकाे हाे । यसअघि निक्षेप तथा कर्जा सुरक्षण काेषमा सुरक्षण गरिएकाे कर्जाकाे हकमा मात्र जाेखिमवापत २५ प्रतिशत कर्जा नाेक्सानी गर्न सकिने प्रावधान रहेकाे थियाे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS