IME Life
Beema Board

प्रिमियर इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदैछ बोनश र नगद ?

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ७ दशमलव ५ प्रतिशत नगद लाभांश  सहित कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले २०७७ /७८ को वासलात, नाफा नोक्सान हिसाब समेत स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने सोही सुचना उल्लेख गरेको छ ।

Prabhu
Crest

उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति गरी कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS