IME Life

साधना लघुवित्तको मुनाफा ८८ प्रतिशतले बढ्यो, इपिएस ५१ रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको मुनाफा ८८.३९ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा संस्थाले तीन करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । मुनाफामा सुधार सँगै संस्थाको प्रतिशेयर आम्दानी पनि ३२ रुपैयाँबाट ५१ रुपैयाँ पुगेको छ ।

निक्षेप तथा कर्जा विस्तारमा आक्रामक देखिएको साधनाको खुद व्याज आम्दानी १३० प्रतिशतले बढेको छ । यस अवधिमा संस्थाले यस्तो आम्दानी ७ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । चुक्ता पूँजी २५ करोड ६९ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १६ करोड २१ लाख रुपैयाँ जम्मा भएको छ ।

Prabhu
Crest

कर्जा विस्तारमा आक्रमक साधनाको खराव कर्जामा भने बृद्धि भएको छ । कोभिड १९ ले केहि हदसम्म संस्थाको कर्जा विग्रिएको देखिन्छ । यस्तो कर्जा १.६० प्रतिशत छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS