IME Life
Beema Board

कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंकको लाभांश आजसम्म कायम शेयरधनीले मात्र पाउने भएका छन् । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि भोलि कात्तिक ८ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयधरनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनश शेयर र २ दशमलव ६७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने भएको छ ।

Prabhu
Crest

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले कात्तिक १६ गते साधारण सभा गर्ने जनाएको छ । सभा बिहान ११ः ३० बजे कम्पनीको नक्सालस्थित कार्यालयमा हुने छ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै यस बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति तथा एक्विजिशन गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS