IME Life
Beema Board

प्रुडेन्सियल इन्स्याेरेन्सका प्रमुख कार्यकारी महर्जनकाे राजीनामा स्वीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडाैं । प्रुडेन्सियल इन्स्याेरेन्सकाे प्रमुख कार्यकारी अधिकृत बीर कृष्ण महर्जनकाे राजीनामा स्वीकृत भएकाे छ । कम्पनीकाे संचालक समिति बैठकले कात्तिक ५ गतेबाट लागू हुने गरी महर्जनकाे राजीनामा स्वीकृत गरेकाे हाे ।

त्यसैगरी कम्पनीकाे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावललाई कायम मुकायम प्रमुख कार्यकारीमा नियुक्त गरेकाे कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS