IME Life
Beema Board

प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर लिलामी बढाबढ मार्फत बिक्री खुला भएको छ । कम्पनीको ५ लाख ४२ हजार ९ सय ६५ कित्ता संस्थापक शेयर आजदेखि लिलामी बढाबढ मार्फत बिक्री खुला भएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ४ सय रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने कम्पनीले जनाएको छ । शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कार्तिक १२ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

Prabhu
Crest

लगानीकर्ताले उक्त सेयरमा न्यूनतम ५ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् । संस्थाको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

उक्त शेयरमा एनआइसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सकिने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS