IME Life

गुराँस लाइफको प्रमुख कार्यकारी अधिकृतमा बिपिन कुमार लाल नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । गुराँसलाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा बिपिन कुमार लाल नियुक्त भएका छन् ।

असोज  ३१ गते बसेको सञ्चालक समितिको बैठकले लाललाई आगामी ४ वर्षका लागि करारमा नियुक्त गर्ने निर्णय गरेको हो । बीमा समितिको स्वीकृती सँगै सञ्चालक समितिले कार्तिक ३ गतेदेखि  लागु हुने गरि लाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । व्यवस्थापनमा स्नातकोत्तर लालको  एलआइसी नेपालमा विभिन्न तहमा रहेर  १८ वर्ष कार्य गरेको अनुभव रहेको छ ।

Prabhu
Crest

दशैं अगाडी बीमा कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीको जागिर फेर्ने लहर

glicl

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS