दशैं अगाडी बीमा कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीको जागिर फेर्ने लहर

काठमाडौं । दशैंको पुर्व सन्ध्यामा बीमा कम्पनीहरुको उच्च व्यवस्थापन तहका कर्मचारीहरुको जागिर फेर्ने लहर बढेको छ । केहि दिनदेखि जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुले राजिनामा दिने र अन्य कम्पनीमा आवद्ध हुने क्रम बढेको हो । गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजिनामा दिएका छन् । कम्पनीले आफ्नो कार्यकाल सकिनु भन्दा दुई महिना … Continue reading दशैं अगाडी बीमा कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीको जागिर फेर्ने लहर