IME Life

वर्ल्ड कम्युनिकेशन अवार्डमा दुई विधाका लागि एनसेल अन्तिम सूचीमा पर्न सफल

SPIL
NIC ASIA

काठमाडौं। विश्व संचार सम्मान( वर्ल्ड कम्युनिकेशन अवार्ड) मा दुई विधाका लागि नेपाली दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल एजियाटा लि. अन्तिम सूचीमा समावेश पर्न सफल भएको छ।

एनसेलले सामाजिक सेवा विधा र संकटकालीन सेवा विधामा पुरस्कारको लागि अन्तिम सूचीमा समावेश हुन सफल भएको हो ।

Prabhu
Crest

सामाजिक सेवा विधामा भारतीय कम्पनी पोलिक्याब सहित सातवटा कम्पनी सामाजिक सेवा अन्तिम सूचीमा समावेश गरिएका छन्।

त्यसैगरी संकटकालीन सेवा विधाको अन्तिम सूचीमा ६ वटा दूरसञ्चार कम्पनी समावेश गरिएका छन्।

बेलायतमा टोटल टेलिकम नाम संस्थाले वर्ल्ड कम्युनिकेशन अवार्ड (डब्ल्युसिए) २३ वर्ष अघि स्थापना गरेको हो ।

यो अवार्डमा विभिन्न २० वटा विधामा सम्मान घोषणा गरिएको छ। यो सम्मान कार्यक्रम २६ अक्टोबरमा बेलायतको लण्डनमा आयोजना हुँदैछ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS