IME Life
Beema Board

दुर्घटना बीमा सहित ग्लोबल आईएमई क्यापिटलले ल्यायो २५ सयमा आजीवन डिम्याट सुविधा

SPIL
NIC ASIA

काठमाण्डौं । ग्लोबल आईएमई क्यापिटलले दशैँको अवसरमा  विशेष योजना ल्याएको छ । ५ लाखको दुर्घटना बीमा सहित क्यापिटलले २५ सय धरौटीमा आजीवन डिम्याट र मेरोशेयर खाता निशुल्क उपलब्ध हुने योजना ल्याएको हो ।

यस योजनामा  तिरेको २५ सय शर्त पुरा गरेपछि ५ वर्षपछि फिर्ता पाइने छ । त्यस्तै यस अफर अन्तर्गत  थप १ हजार मै यस योजनामा परिवारका अन्य सदस्यलाई आवद्द गराउन सकिने, नयाँ ग्राहकका साथ साथै हाल डिम्याट र मेरोशेयर खोलिसकेकाले नविकरण गर्दा यो सेवा पाउने  छन्  ।   यस योजनामा मङ्सिर मसान्तसम्म आवद्द भएमा  पीएमएस सेवामा ५० प्रतिशत छुट पाइने क्यापिटलले जनाएको छ

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS