IME Life
Beema Board

सानिमा बैंकको लाभांश कार्त्तिक ६ गतेसम्म शेयर किन्नेले पाउने, साधारणसभा कहिले ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले प्रस्ताव गरेको लाभांश कार्तिक ६ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने भएका छन् । असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले कार्तिक १४ गते साधारणसभाको मिति तय गरेको छ ।

बैंकले आम्रपालि ब्यांकेट बालुवाटारमा साधारणसभा गर्ने निर्णय गरेको छ । साधारणसभा प्रयोजनका लागि कार्तिक ७ गते एक दिन बुक क्लोज हुनेछ । बुक क्लोजको अघिल्लो दिन अर्थात कार्तिक ६ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

Prabhu
Crest

बैंकले प्रस्ताव गरेको १७ प्रतिशत बोनश शेयर बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाइसकेको छ । बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ । प्रस्तावित बोनश शेयर वितरण पछि भने चुक्ता पूँजी ११ अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । सभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS