IME Life
Beema Board

युनिलिभर नेपालले आब्हान गर्यो २८औं वार्षिक साधारण सभा

SPIL
NIC ASIA

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले २८औं वार्षिक साधारण सभा कात्तिक ११ गते गर्ने भएको छ । कम्पनीले कर्पोरेट अफिस, सिटी स्क्वेयर विल्डिङ, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो ३ः४५ बज सभा गनेृ जनाएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा अभौतिक माध्यम अर्थात भिडियो कन्फरेन्सबाट सम्पन्न गर्ने कम्पनीले बताएको छ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको सिफारिस बमोजिम २०७७/७८ सम्मको वितरण योग्य नाफाबाट प्रतिकित्ता शेयर बराबर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाको खर्चहरु पारित गर्ने, सर्वसाधाण शेयरधनीको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्ति गर्ने रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असोज २४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS