IME Life
Beema Board

सांग्रिला डेभलपमेन्ट बैंकको १० प्रतिशत बोनश शेयर घोषणा

SPIL
NIC ASIA

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनश शेयर घोषणा गरेको छ । असोज १९ गते बसेको २७७ औ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लागि कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नद लाभांशको प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गरिनेछ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्ने छन् । बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा दोब्बरले लाभांश बृद्धि गरेको हो । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि बैंकको चुक्ता पूँजी तीन अर्ब रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS