IME Life

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले ट्रेनीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले आफ्नााृ भइरहेको तथा नयाँ खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले सो पदका लागि अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातक तथा स्नाकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक योग्यता पुगेका व्यक्तिले असोज १२ गतेसम्म बैंकको आधिकारिक वेबसाइटमा गई ‘एप्लाई फर जब’ मा क्लिक गरी आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS