IME Life

एनएमबि सरल बचत इ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि सरल बचत इ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज १० बजेसम्ममा ५२ करोड २२ लाख २४ हजार बराबरको आवेदन परेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज १० बजेसम्ममा ८८ हजार ७ सय ६४ जना आवेदकबाट ५ करोड २२ लाख २४ हजार ७३० इकाईका लागि आवेदन गरेको हो ।

एनएमबि क्यापिटलले गत भदौ १७ गतेदेखि एनएमबि सरल बचत फण्ड इ को १० करोड इकाई निष्काशन तथा विक्री खुला गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई पहिलो चरणमा निष्काशन गर्ने क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला गरिएको हो ।

उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिने छ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्बा सेवामा बैंक ता वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS