IME Life

सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा हुने

SPIL
NIC ASIA

काठमाडौं । सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच बीमा गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्तले गरेका छन् ।

Prabhu
Crest

समझदारीसँगै अब मुलुकभरका सुनचाँदी व्यवसायीले एनएलजी इन्स्योरेन्समा बीमा गराउने छन् । देशभरका सबै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यहरुले एनएलजी इन्स्योरेन्सको जुनसुकै शाखाबाट यस सुविधा लिन सक्ने छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS