IME Life

सिनर्जी पावरको अध्यक्षमा इन्द्र बहादुर थापा चयन

SPIL
NIC ASIA

काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् । गत भदौ १८ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो ।

सोही साधारण सभाले सुरेन्द्र बहादुर खड्कालाई प्रबन्धक सञ्चालकमा नियुक्त गरेको छ । गत भदौ १८ गते सम्पन्न वार्षिक साधारण सभामा एक जना महिलासहित ६ जना सञ्चालकको निर्वाचन हुँदा महिला शेयरधनीको उम्मेदवारी नपरेकाले खाली सञ्चालक पदमा नरु के.सी कार्कीलाई नियुक्त गरेको छ ।

Prabhu
Crest

हाल कम्पनीको सञ्चालक समितिको अध्यक्षमा इन्द्र बहादुर थापा,प्रबन्ध सञ्चालकमा सुरेन्द्र बहादुर खड्का र सञ्चालकहरुमा प्रकाश कुमार अधिकारी,गोपाल प्रसाद आचार्य र निरु के.सी कार्की रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS