IME Life

आज फेरी बढ्यो सुन चाँदीको मुल्य

SPIL
NIC ASIA

काठमाडौं । यस साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । गत शुक्रबार तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार ६ सय रुपैयाँले बढेर तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य तोलामा ९० हजार ४ सय रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS