IME Life

नेप्सेमा चार कम्पनीको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा ४ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा अपि पावर कम्पनी लिमिटेड,ङादी ग्रुप पावर कम्पनी लिमिटेड, एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५० को शेयरमूल्य समायोजन भएको हो ।

अपि पावर कम्पनी लिमिटेडको १० दशमलव ५ प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ७८ रूपैयाँ ७३ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ सय २९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

त्यस्तै, ङादी ग्रुप पावर कम्पनी लिमिटेडको २० प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ७ रूपैयाँ ५० पैसा कायम हुने गरी शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ९ सय ६९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

एनएमबि हाइब्रिड फण्ड एल १ को २० प्रतिशत लाभांश पछि नेप्सेले प्रतिइकाई ११ रूपैयाँ ८० पैसा कायम हुने गरी इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १३ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी एनएमबि ५० को ३० प्रतिशत लाभांश पछि नेप्सेले प्रतिइकाई १२ रूपैयाँ ५३ पैसा कायम हुने गरी इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १५ रूपैयाँ ५३ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS