IME Life
Beema Board

एनएमबि क्यापिटलका दुई योजनाको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल १ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी योजनाहरुले प्रतिफल वितरण प्रयोजनका लागि भोलि भदौ १८ गते (एक दिन) बुक क्लोज गर्ने भएका छन् । त्यसैले बुक क्लोजको अघिल्लो दिन अर्थात आज भदौ १७ गतेसम्मका कायम इकाइधनी मात्र उक्त प्रतिफलको हकदार हुन सक्नेछन् ।

एनएमबि फिफ्टीले आव २०७७/७८ को लागि इकाई धनीहरुलाई ३० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल १ ले २० प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने घोषणा गरेका छन् । सोही प्रयोजनका लागि दुवै योजनाले बुक क्लोजको मिति तय गरेका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS