IME Life

समृद्धि फाइनान्समा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारीको माग गरेकोा छ । फाइनान्स कम्पनीले मानव संसाधन विभागका लागि १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले उपत्यका भित्रका आाफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको मगा गरेको हो ।

ईच्छुक व्यक्तिले स्नातक तह उर्तिण गरेको हुनुपर्ने, दुई वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २२ गते बैंकिङ समयभित्र कम्पनीको इमेलमा सम्पुर्ण कागजातहरु पठाउन भनेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS