IME Life

नेको इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम भदौ २९ गतेदेखि भदौ ३१ गतेसम्म संचालन गर्न लागेको जनाएको छ ।

कम्पनीले उक्त तालिम हालको बिषम परिस्थतीलाई मध्यनजर गर्दै भर्चुुअल माध्यमबाट संचालन गर्न लागेको जनाएको छ । ईच्छुक व्यक्तिले एक हजार रुपैयाँ शुल्क बुझाई तालिममा सहभागि हुन सकिने जनाएको छ ।

Prabhu
Crest

एक अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यत्तिले आवेदन दिँदा न्यूनतम एस।एल।सी वा सो सरह परिक्षा उतिर्ण गरेको हुनुपर्नेछ । अभिकर्ता भई काम गर्न इच्छुकले भदौ २५ गतेसम्म कम्पनीमा सम्पर्क गरी आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS