IME Life
Beema Board

ङादी ग्रुपले दुई कम्पनीको शेयर खरिद गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले २ वटा जलविद्युत आयोजनाको शेयर खरिद गर्ने भएको छ। कम्पनीको आज भदौ १५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले संचालन गरेको सुपरमाई ए जलविद्युत आयोजना (९.६० मेगावाट) र माइखोला क्यास्केड आयोजना (३ मेगावाट) को शेयर खरिद गर्ने एक सुचना जारी गर्दै जनाएको छ ।

Prabhu
Crest

कम्पनीले सुपरमाई ए जलविद्युतको बहुमत शेयर ७६ दशमलव ५८ प्रतिशत र माइखोला क्यास्केड आयोजनाको शतप्रशित (१०० प्रतिशत) शेयर खरिद गर्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS