IME Life
Beema Board

साउन मसान्तसम्म एनएमबि ५० को न्याभ बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० ले साउन मसान्तसम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । यस अवधिमा योजनाको एनएभी असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको हो । योजनाको एनएभी असार मसान्त सम्ममा १८ रुपैयाँ ९६ पैसा रहेकोमा साउन मसान्तमा वृद्धि भएर २० रुपैयाँ ४२ कायम भएको छ ।

यस योजनाको एनएभीसँगै नाफामा पनि वृद्धि भएको छ । योजनाले असार मसान्तसम्ममा १ अर्ब ६ करोड ९१ लाख १६ हजार रुपैयाँ नाफा कमाएको थियो । साउन मसान्तमा उक्त नाफा वृद्धि भएर १८ करोड २८ लाख २९ हजार रुपैयाँ रहेको छ ।

Prabhu
Crest

यस योजनाले साउन मसान्त सम्ममा सूचीकृत शेयरमा १ अर्ब ७४ करोड २२ लाख १९ हजार लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS