IME Life

लक्ष्मी लघुवित्तद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ देखि आर्थिक वर्ष २०७६/ ७७ सम्मको नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले लिन नआएकाले सोही शेयरधनीलाई लाभांश लिन आग्रह गरेको हो ।

नगद लाभांश बुझिलिन बाँकी शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँबानेश्वर काठमाडौंमा सम्पर्क राखी नगद लाभांश लिन आग्रह गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS