IME Life
Beema Board

नेपाल लाइफ इन्स्योरेन्सद्धारा ३५ लाख २५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सौराहा टाडी उपशाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले कोरोना दोस्रो लहरको कारणबाट निधन भएका रत्ननगर नगरपालिका १ निबासी बिक्रम चौधरीको परिवारलाई ३५ लाख २५ हजार ८ सय ५५ रुपैया मृत्युदाबी भुक्तानी गरेको गरेको हो ।

उनले कम्पनीमा ३ वटा बीमा गरेका थिए । पहिलो काठमाडौ शाखाबाट २० लाखको सुरक्षित जीवन बीमा ,दोस्रो माहाराजगन्ज शाखाबाट ७ लाखको सुरक्षित जीवन बिमा र तेस्रो जरन्खु शाखाबाट ५ लाखको केटाकेटी बिबाह तथा सावधिक बीमा गरेका थिए ।

Prabhu
Crest

उनले २ बर्ष अगाडी काठमाडौ शाखाबाट २० लाखको बीमा गरेकोमा २ किस्ता भुक्तानी बापतको भुक्तानी २२ लाख ४७ हजार ८५५ रुपैयाँ र माहाराजगन्ज शाखाबाट प्रथम किस्ता भुक्तानी बापत गर्नु भएको ७ लाखको बीमामा ७ लाख ४५ हजार ५ सय गरि जम्मा २९ लाख ९३ हजार ३५५ रुपैयाँको चेक निजको श्रीमती सरस्वती महतोलाइ भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

५ लाखको केटाकेटी बीमा अन्तर्गतको भुक्तानी बच्चा १९ बर्ष पुराभएपछी ५ लाख ३२ हजार ५ सय रुपैयाँ भुक्तानी हुने समेत कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS