IME Life
Beema Board

राष्ट्रिय बीमा संस्थानले कनेक्ट आइपिएस मार्फत डिजिटल भुक्तानीको शुभारम्भ

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा संस्थाले डिजिटल भुक्तानीको शुभारम्भ गरेको छ । संस्थानले आजैदेखि कनेक्ट आइपिएस मार्फत प्रिमियम भुक्तानी गर्न मिल्ने बनाएको प्रशासक कवि पाठकले जानकारी दिए । आज एक कार्यक्रम आयोजना गर्दै संस्थाले पहिलो पटक डिजिटल भुक्तानीको शुभारम्भ गरेको हो ।

कार्यक्रममा संस्थानका प्रशासक कवि पाठक सहित कनेक्ट आइएपिएसका प्रमुख कार्यकारी अधिकृत निलेसमान प्रधानको उपस्थिति थियो । आजदेखि प्रिमियम भुक्तानीको सुविधा शुभारम्भ भएको र केहि दिन पछि दाबी भुक्तानी पनि कनेक्ट आइपिएस मार्फत गर्न मिल्ने व्यवस्था मिलाइएको पाठकले जानकारी दिए ।

Prabhu
Crest

अहिले कनेक्ट आइएसलाई जोडिएको र भोलिका दिनमा क्रमश अन्य भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि जोड्दै लैजाने लक्ष्य लिइएको उनले बताए । संस्थाले अहिलेसम्म पनि डिजिटल भुक्तानी सेवा प्रदायकलाई जोड्न सकेको थिए । पछिल्लो समय डिजिटल भुक्तानीको अभ्यास बढिरहेको भन्दै संस्थानले पनि आफुलाई डिजिटल प्रणालीमा जोडेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS