IME Life
Beema Board

रिलायबल नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड धरान शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । बीमित हेमराज भुजेलले धरान शाखाबाट जीवन बीमा गरेका थिए । उनको मृत्यु भएपछि बीमा वापतको २ लाख ०७ हजार ५ सय रुपैयाँ कम्पनीले उनको परिवारलाई दिएको हो ।

कम्पनीले बीमितको पत्नी ललिता चौधरीलाई जीवन बीमा रकम धरान उप–महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष वावु लाल लामाले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडा अध्यक्षले सानो सानो बचतबाट यसरी बीमा गर्न सकिने र बीमा गरे पछि आफूलाई भइपरी आएमा आफ्नो परिवारलाई सहयोग पुग्ने भएकाले सबैले जीवन बीमा गर्न जरुरी रहेको बताए ।

Prabhu
Crest

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS