IME Life
Beema Board

एनएमबि क्यापिटलका दुई योजनाको प्रतिफल घोषणा, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंक कोष प्रबद्र्धक तथा यस कम्पनी योजना व्यस्थापक भई संचालनमा रहेको दुई योजनाले लाभांश घोषणा गरेका छन् । योजना ब्यबस्थापक एनएमबि क्यापिटलको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो ।

जस अनुसार एनएमबि हाइब्रिड फण्ड एल १ ले २० प्रतिशत तथा एनएमबि फिफ्टी नामक म्युचुअल फण्डले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS