IME Life
Beema Board

ङादी ग्रुपले घोषणा गर्यो लाभांश, २०० प्रतिशत हकप्रदको समेत प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको साउन ३१ गतेको सञ्चालन समितिको बैठकले उक्त लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले बोनस पछि कायम चुक्तापूँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर वितरण गर्ने निर्णय समेत गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Prabhu
Crest

कम्पनीको हकप्रद शेयर निष्काशनका लागि आगामी वार्षिक साधारण सभाले पारित गरेपछि र नियामक निकायले स्वीकृति दिएपछि मात्र सार्वजनिक निष्काशन हुनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS