IME Life

बैंकहरुको क्रस होल्डिङ भएका लघुवित्तहरु मर्जरमा जानै पर्नै

SPIL
NIC ASIA

काठमाडौं । बाणिज्य बैंक विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी भएका लघुवित्त वित्तीइ संस्थाहरु २०७९ असार भित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज सर्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो ।

राष्ट्रिय स्तरका एकै बाणिज्य बैंक विकास बैंक तथा फाइनान्सहरुले दुई भन्दा धेरै लघुवित्तमा लगानी गरिरहेका छन् । यसरी लगानी भएका लघुवित्तलाई राष्ट्र बैंकले क्रस होल्डिङको इस्यु देखाएर मर्जर गराउन लागेको हो । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको संख्या धेरै भएको भन्दै मर्जरका लागि विगतका वर्षदेखिनै दवाव दिदै आएको छ । यस्तो दावव हरेक वर्षको मौद्रिक नीतिमा थपिदै गएको पाइन्छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS