IME Life

ग्लोबल आइएमई बैंकको थप ७ शाखा विस्तार, कुल शाखा संख्या कति पुग्यो ?

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई बैंकले आज एकैदिन थप ७ वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ महानगरपालिकाका सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाका धोबीघाट र भैँसेपाटी, भक्तपुर जिल्लाको ठिमी नगरपालिकाको गठ्ठाघर एवं धादिङ जिल्लाको निलकण्ठ नगरपालिको धादिङबेसीस्थित बजारमा एकैदिन नयाँ शाखा विस्तार गरेको जनाएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दे आएको बताएको छ । हालसम्म बैंकले २८० वटा शाखा सञ्जालसहित २४८ एटीएम, ४७ एक्सटेन्सन काउण्टरहरुमार्फत आफना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS