IME Life

अर्थसचिवमा मधु मरासिनी, ढुंगाना बाहिरिए सँगै कोरोना बीमाको दाबी भुक्तानी होला ?

SPIL
NIC ASIA

काठमाडौं । सरकारले महालेखा नियन्त्रक मधु मरासिनीलाई अर्थ सचिवमा सरुवा गरेको छ । गत साउन १२ गतेको मन्त्रिपरिषदको बैठकले मरासनीलाई अर्थमा तान्ने निर्णय गरेको हो । अर्थमा मरासिनीलाई ल्याए सँगै हालका अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

अर्थसचिव ढुंगानाले कोरोना बीमाको दाबी भुक्तानी रोकेर राखेका थिए । उनले आफु अर्थमन्त्रालयमा रहुन्जेल कोरोना बीमाको कलंक भिरेर नबाहिरिने भन्दै आएका थिए । जवकी कोरोना बीमाको मापदण्ड परिवर्तन गर्ने तथा पुल बाहेकको दाबी भुक्तानीमा नेपाल सरकारले नै बेहोर्ने भनेर हस्ताक्षर गर्ने उनिनै थिए ।

Prabhu
Crest

आफैले हस्ताक्षर गरेको मापदण्ड बमोजिम दाबी भुक्तानीमा रोक लगाएका ढुंगानाका कारण अहिले बीमा समिति तथा बीमा कम्पनीहरु समस्यामा छन् । उनको कदमले आम सर्वसाधारणले पनि नेपाल सरकार प्रति विश्वास नगर्ने अवस्था सिर्जना भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS