IME Life

नेपाल इन्स्योरेन्सका पोखरेललाई कर्मचारी संघले गर्यो स्वागत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका ईश्वर पोखरेललाई कम्पनीको कर्मचारी संघले स्वागत गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको कर्मचारी संघका अध्यक्ष भीम प्रसाद घिमिरे तथा अन्य पदाधिकारीहरुबाट निमित्त प्रमुख कार्यकारी अधिकृत पोखरेललाई स्वागत तथा बधाई ज्ञापन गरेको कम्पनीले जनाएको छ ।

उक्त अवसरमा कर्मचारीहरुबाट पूर्ण सहयोग र समर्थनको प्रतिबद्धता ब्यक्त गरिनुको साथै  कर्मचारीहरुको वृत्ति विकास र सुविधा वृद्धिमा आफु अत्यन्त सकारात्मक रहेको बताएका छन् ।

Prabhu
Crest

साथै, निमित्त प्रमुख कार्याकरी अधिकृत पोखरेलले कम्पनीको ब्यावसाय वृद्धिलाई केन्द्र विन्दूमा राखि ब्यवस्थापन र कर्मचारीहरु एक जुट भई अगाडी बढ्नु पर्ने कुरा बताएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS